फुटबल « Khabarhub

कतारमा फूटबलर विमल घर्तीको सफल शल्यक्रिया

दोहा– घाइते नेपाली फूटबल राष्ट्रिय टीमका स्ट्राइकर विमल घर्ती मगरको घुँडाको सफल शल्यक्रिया गरिएको छ । कतारको खलिफा स्टेडिएम नजिकै रहेको स्पोर्ट सिटीस्थित सबितार अर्थोपेडिक अस्पतालमा उनको सफल शल्यक्रिया गरिएको हो। राष्ट्रिय टीमका स्ट्राइकर घर्तीको उपचारका लागि अखिल नेपाल फूटबल संघ (इन्फा)ले कतार फूटबल संघलाई अनुरोध गरेको थियो । उनी राष्ट्रिम टीमको प्रशिक्षण चलिरहेका घुँडामा…