फुटबल « Khabarhub

एसी मिलान लाजियोसँग पराजित

काठमाडौँ- इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले लाजियोसँग लज्जास्पद हार व्यहोरेको छ । सोमबार राति भएको खेलमा मिलानलाई लाजियोले ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा जाओकिन कोर्रेयाले दोस्रो मिनेटमा गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । खेलको ५१औँ मिनेटमा कोर्रेयाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए । ८७औँ मिनेटमा…