Live on
Your Voice, Your Power
काठमाडौँ– अखिल नेपाल फुटबल संघ(एन्फा)मा ४ करोडभन्दा बढी पेश्की फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ । विभिन्न व्यक्ति, संस्था तथा जिल्ला फुटबल संघले समय–समयमा विभिन्न शीर्षकमा लिएको पेश्की फछ्र्यौट गर्न बाँकी छ । एन्फामा आर्थिक वर्ष २०७६/०७७को असार मसान्तसम्ममा फछ्र्यौट हुन बाँकी पेश्की रकम ४ करोड ८९ लाख ७ हजार ५ सय ७२ छ ।…