Live on
Your Voice, Your Power
काठमाडौं - च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिग खेलमा एट्लेटिको मड्रिडले लिभरपुललाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा साविक विजेता लिभरपुल घरेलु टोली एट्लेटिको १–० गोल अन्तरले पराजित भएको हो । साउल निगुएजले खेलको चौथो मिनेटमा गरेको गोल नै एट्लेटिकोका लागि निर्णायक बन्यो । अव लिभरपुलले आफ्नो घरेलु मैदान एनफिल्डमा एट्लेटिको…