फुटबल Archives | Page 306 of 312 | Khabarhub Khabarhub

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइन प्रवेश

विराटनगर– साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशमाथि सहज जित हात पर्दै नेपाल समूह एको विजेता बनेको हो । विराटनगरको शहिद रंगशालामा भएको खेलमा नेपालले बंगलादेशमाथि ३–० को जित निकालेको हो । खेलको छैंटौ मिनेटमा उपहार गोलबाट अग्रता लिएको नेपालले खेलको २३ औं मिनेटमा सावित्राको गोलसँगै अग्रता दोव्वर बनाएको थियो ।…