Live on
Your Voice, Your Power
एजेन्सी– इटलियन क्लव युभेन्टसले महत्वपूर्ण तीन खेलाडीलाई च्याम्पियन्स लिगको समूह चरणबाट बाहिर राखेको छ । सिरिए लिग बिजेता युभेन्टसले घोषणा गरेको २२ सदस्यीय टिममा इमरी कान र मान्जुकिजसहित कप्तान जर्जियो चिलिनीपनि टोलीबाट बाहिर रहेका छन् । कम्तान चिलिनी भने घुँडाको चोटका कारण टोलीमा नअटाएका हुन् । युभेन्टसका बोस माउरिजिनो सारीले टोलीमा ६ जना नयाँ खेलाडीलाई…