फुटबल « Khabarhub

चाइनिज ताइपेईविरुद्ध जित हासिल गरेको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं– सन २०२२ को कतार विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत चाइनिज ताइपेइबिरुद्ध ऐतिहासिक जितहासिल गरेको नेपाली फुटबल टोली बुधबार राति स्वदेश फर्किएको छ । नेपाली फुटबल टोली गएराति स्वदेश फर्किएको हो । राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिंग शेर्पा लगायतले स्वागत गरे…