फुटबल « Khabarhub

लिभरपुलका गोलकिपरलाई आराम

काठमाडौं – इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका स्टार खेलाडी तथा गोलकिपर एलिसनले केही हप्ताको आराम पाएका छन् । खुट्टाको पिँडौलामा चोट लागेपछि एलिसनले आराम पाएका हुन् । यो सिजनको पहिलो खेलमा गएको शुक्रबार नर्विच सिटीविरुद्धको खेलका क्रममा पिँडौलामा चोट लागेपछि उनलाई आराम दिइएको प्रशिक्षक योर्गन क्लोपले जानकारि दिएको बीबीसीले उल्लेख गरेको छ । लिभरपुलको पहिलो…