Live on
Your Voice, Your Power
काठमाडौं– च्याम्पियन्स लिग विजेता टोली लिभरपुलले वेष्ट हामका पूर्व गोलकिपर एड्रिनलाई क्लबमा आबद्ध गरेको छ । लिभरपुलले सिमोन म्याग्नोलेटको स्थानमा उनलाई क्लबमा भित्र्याएको हो । वेष्ट हामले अघिल्लो सिजनको समाप्तीसँगै रिलिज गरेका कारण उनलाई लिभरपुलले सहजै क्लबमा आबद्ध गरेको हो । २०१३ मा रियल बाटिस्टाबाट वेष्ट हाममा प्रवेश गरेका ३२ बर्षीय एड्रिएनले ६ बर्षमा १५०…