फुटबल « Khabarhub

कुवेतमा रहेको नेपाली फुटबल टोली शनिबार नेपाल हुँदै ताइवान जाने

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ छनोटको पहिलो खेलमा पराजित भएको नेपाली राष्ट्रिय फुटबल टोली शनिबार नेपाल हुँदै ताइवान जाने भएको छ । विश्वकप छनोटको एसिया समूह 'बी'मा रहेको नेपाल बिहीबार राति कुवेतसँग ७–० को फराकिलो गोल अन्तरले पराजित भएको थियो । पहिलो खेलमा पराजय व्यहोरेको नेपाली टोली शनिबार बिहान नेपाललाई ट्रान्जीट बनाएर…