Live on
Your Voice, Your Power
एजेन्सी– महिला रेफ्रिमाथि अश्लिल इसारा गरेपछि इटलीमा एक १४ वर्षीय खेलाडीमाथि प्रतिवन्ध लागेको छ । यो घटना मेस्टर भेनिसमा १४ वर्ष मुनिको प्रतिस्पर्धा भइरहेको बेलामा २२ मेमा घटेको थियो । युवा खेलाडीले विपक्षीले विरुद्ध पाएको कर्नरको क्रममा रेफ्रिले उनलाई बाहिर पठाएपछि ति खेलाडीले हातको इसाराले अस्लिल हर्कत गरेका थिए । भए आफ्नो जसीलाई माथि तानेका…