Live on
Your Voice, Your Power
एजेन्सी–फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) को जितमा विश्व चर्चित खेलाडी नेयमार र एन्जल डि मारियाले गोल गरेका छन् । शनिवार राति भएको खेलमा पीएसजीले एन्गेर्सलाई २–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमारले खेलको २० औं मिनेटमा गोल गरेका थिए भने डि मारियाले ५८ औं मिनेटमा गोल गर्दा पीएसजीले २–०…