Live on
Your Voice, Your Power
काठमाडौं- अन्तराष्ट्रिय मैत्रीपुर्ण पहिलो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतसंग बराबरी खेलेको छ । बिहिबार राति भएको खेलमा नेपालले कुवेतसंग गोलरहित बराबरी खेलेको हो । अल साहबब मैदानमा घरेलु टोलीले ६६ औं मिनेटमा पेनाल्टी पाएपनि गोल गर्न नसक्दा नेपाल पराजित हुनबाट जोगिएको हो । कुवेतका कप्तान बाडेर अल मुतवाले खेलको ६६ औं मिनेटमा पेनाल्टीमा गोल…