फुटबल « Khabarhub

सिटीविरुद्ध आर्सनलको जितमा वैकल्पिक खेलाडीले गरे दुई गोल

काठमाडौं - वैकल्पिक खेलाडी माइकल मेरिनोले दुई गोल गरेपछि आर्सनलले इङ्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा आर्सनलले लिसेस्टर सिटीलाई २-० ले हराएको छ। खेलके ८१ औँ मिनेटमा मेरिनोको दोस्रो गोलका लागि भने १७ वर्षीय प्रभावशाली खेलाडी एथल ऐनवारिले अवसर सिर्जना गरेका थिए। यसअघि उनको दुई पटकको प्रहार क्रस बारमा लागेर फर्केको थियो। त्यसैगरी गएराति भएको…