फुटबल « Khabarhub

मच्छिन्द्रले एन्फा राष्ट्रिय लिगमा श्री भगवतीलाई हरायो

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले श्री भगवती क्लबबिरुद्ध सहज जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले श्री भगवतीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।  मच्छिन्द्रको जितमा प्रदीप बुढाथोकीले खेलको ५३ औं मिनेट र फ्रांक आंगेले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए ।  जितसंगै शीर्ष स्थानमा…