Live on
Your Voice, Your Power
एजेन्सी–इङ्ग्लीस प्रिमियर लिगमा आइतबार राति भएको अर्को खेलमा आर्सनलले साउथ ह्यामटनलाई पराजित गरेको छ । इमिरेट्स रंगशालामा भएको खेलमा साउथ ह्यामटन घरेलु टोलीसँग २—० गोल अन्तले पराजित भएको हो । साउथ ह्यामटनविरुद्ध आर्सनलका लागि एलेक्सजेन्डर लाकाजेट र हेनरिक मिख्टीरायनले गोल गर्दै टिमलाई शीर्ष चौथो स्थानमा पुर्याउन योगदान गरे । खेलको छैठौं मिनेटमा लाकाजेटले गोल गर्दै…