फुटबल « Khabarhub

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

म्यानचेस्टर सिटीले इङ्ग्लीस प्रिमियर लिग अंकतालिकामा पहिलो स्थानमा रहेको लिभरपुललाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा एभरर्टनमाथि २—० को गोल अन्तरको जित हासिल गरेको सिटी डिसेम्बर १६ पछि पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । २५ खेलबाट ६२ अंक जोडे्को लिभरपुललाई २६ खेलमा समान ६२ अंक नै जोडेको सिटी गोलअन्तरले शीर्ष…