Live on
Your Voice, Your Power
एजेन्स– बुल्गेरियाका पूर्व कप्तान तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर दिमितार बेर्बातोभले फुटबलबाट सन्यास घोषणा गरेका छन् । बुल्गेरिन स्टार बेर्बातोभले सामाजिक संजाल इन्स्टाग्राम लेख्दै आफूले फुटबल खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् । ३८ वर्षीय बेर्बातोभले पछिल्लो सिजन करेला ब्लास्टरबाट इण्डियन सुपर लिग खेलेका थिए । त्यसयता बेर्बातोभ क्लब बिहीन रहँदै आएका…