फुटबल « Khabarhub

नेपाली टोली ११ वर्ष पछि मलेसियासँग खेल्दै

काठमाडौं –अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले बुरीत जालिल राष्ट्रिय मैदानमा घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ । फिफा वरियतामा मलेसियाभन्दा माथि रहेको नेपाली टोलीका खेलाडी लामो समयपछि मलेसियासँग खेल्दैछन् । २ मैत्रिपूर्ण खेलका लागि…