फुटबल Archives | Page 64 of 352 | Khabarhub Khabarhub

काराबाओ कप : लिभरपुल फाइनलमा प्रवेश

काठमाडौँ– काराबाओ (ईएफएल) कप फुटबलमा फुल्हमलाई पछि पार्दै लिभरपुल फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा फुल्हमसँग १–१ गोलको बराबरी खेल्दै लिभरपुल समग्रमा ३–२ को नतिजा निकाल्दै फाइनलमा पुगेको हो । लिभरपुलका लागि लुइस डियाजले खेलको ११औँ मिनेटमा गोल गरेका थिए भने फुल्हमका इस्सा डिओपले ७६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।…