फुटबल Archives | Page 69 of 352 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : जिरोना फेरि शीर्षस्थानमा

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोना फेरि शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा अलाभेसलाई ३–० गोलले हराउँदै जिरोना शीर्षस्थानमा उक्लिएको हो ।  जिरोनाका लागि अर्टम दोभविवाईकेले दुई तथा पोर्चुगुइस मान्जानेराले एक गोल गरेका थिए । जिरोनाका अर्टमले खेलको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि मान्जानेराले ४२औँ मिनेटमा गोल गर्दै…