Live on
Your Voice, Your Power
काठमाडौं – जर्मनीमा भइरहेको १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफको खेलमा जर्जिया र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् । यो बराबरीसँगै दुवै टोलीले एकएक अंक जोडेका छन् । खेलमा जर्जियाले अग्रता बनाएपनि जोगाउन नसक्दा बराबरीमा चित्ता बुझायो । पहिलो हाफको इन्जुरी समयमा जर्जियाका लागि जर्जेस मिकाउताडेजले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलको…