फुटबल « Khabarhub

युरोकप २०२४ : इंग्ल्याण्डको विजयी सुरुवात

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा इंग्ल्याण्डले विजयी सुरुवाती गरेको छ । आज बिहान सम्पन्न खेलमा सर्बियालाई १–० गोलले हराउँदै इंग्ल्याण्ड विजयी भएको हो । इंग्ल्याण्डका लागि जुड बेलिङह्यामले एक गोल गरेका थिए । उनले खेलको १३औँ मिनेटमा गरेको गोल नै इंग्ल्याण्डको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै समूह ‘सी’ मा रहेको इंग्ल्याण्डले तीन…