फुटबल Archives | Page 81 of 301 | Khabarhub Khabarhub

पहिलो हाफमा माल्दिभ्समाथि नेपालको अग्रता

काठमाडौँ- साफ यू–२० प्रतियोगितामा अहिले नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा भइरहेको छ । भारतको भुवनेश्वरमा जारी खेलको पहिलो हाफमा नेपालले १–० ले अग्रता लिएको छ । खेलको ४१ औँ मिनेटमा दिपेश गुरुङले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाए ।