फुटबल Archives | Page 83 of 300 | Khabarhub Khabarhub

झापा फुटबल क्लबल‍ाई सी डिभिजन लिगको उपाधि

काठमाडौँ- झापा फुटबल क्लबले शहीद स्मारक सी डिभिजन लिगको उपाधि जितेको छ । शुक्रबार १३ औँ जित निकाल्दै झापा फुटबल क्लबले उपाधी जितेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार दिउँसो भएको अन्तिम खेलमा झापाले स्वयम्भू क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्यो । झापाका जितमा विशाल खवासले २ तथा मनिष लिम्बू र पुजन राईले १–१…