फुटबल « Khabarhub

बहराइन र दक्षिण कोरिया एसियन कपको नकआउट चरणमा

काठमाडौं – बहराइन र दक्षिण कोरिया जारी  एसियन  कपको नकआउट चरणमा पुगेका छन् । बिहीबार सम्पन्न समुह इ अन्तर्गतको खेलमा बहराइनले जोर्डनलाई १–० गोल अन्तरले पराजित गरेपछि समुहमा शिर्ष स्थानमा रहदै नकआउट चरणमा प्रवेश गरेको हो । त्यस्तै दक्षिण कोरिया प्रतिष्पर्धात्मक खेलमा मलेसियासँग ३-३ गोलको बराबरीमा रोकिएपनि समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।…