फुटबल « Khabarhub

महिला विश्वकप फुटबलमा आज  तीन खेल हुँदै

काठमाडौं– महिला विश्वकप फुटबलमा आज  तीन खेल हुँदैछ। पहिलो खेलमा समूह 'ए'को फिलिपिन्स र स्विट्जरल्याण्ड भिड्दैछन्। यी दुई बीचको खेल फोर्सिथ बार स्टेडियम न्यूजिल्यान्डमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।  यस्तै, समूह बीमा नाइजेरिया र क्यानडा भिड्नेछन्। यी दुईबीचको खेल बिहान पौने सवा ९ बजे अष्ट्रेलियाको मेलबर्न स्टेडियममा हुनेछ।  यसै गरी आज…