Live on
Your Voice, Your Power
रामेछाप - रामेछापको मन्थलीमा सम्पन्न बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ । आज भएको फाइनल खेलमा रामेछापलाई पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले रामेछापलाई पहिलो र दोस्रो र तेस्रो सेटमा क्रमशः २५–१८, २५–१८ र २५–२३ ले पराजित गरेको हो । प्रयोगितामा पहिलो हुने चितवन नेकपा ९एमाले०का नेता एवं पूर्वमन्त्री…