भलिबल Archives | Page 16 of 18 | Khabarhub Khabarhub

एभिसी सेन्ट्रल जोन भलिबलमा आज ३ खेल, नेपाल र माल्दिभ्स भिड्ने

काठमाडौं- जारी एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा आज ३ खेल हुदैछ । लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपाल र माल्दिभ्स भिड्नेछन् । अघिल्लो चरण प्रवेशका लागि नेपालले आजको खेल जित्नु पर्ने छ । नेपाल र माल्दिभ्समध्येको बिजेता टीमले सेमिफाईनलको यात्रा तय गर्नेछ । दुवै टोली प्रतियोगितामा जीत बिहीन छ । समुह…