भलिबल Archives | Page 17 of 18 | Khabarhub Khabarhub

न्यू डायमण्ड र विजेश्वरी क्वार्टरफाइनलमा

काठमाडौं– न्यू डायमण्ड एकेडेमी ‘ए’ र विजेश्वरी ज्ञान मन्दिर स्कुल दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बुधवार नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा भएको लिग खेलमा न्यू डायमण्ड ‘ए’ ले परोपकार आदर्स मा.बिलाई २–० को सोझो सेटमा पराजित गर्‍यो । । वेष्ट अफ थ्रीका आधारमा खेलाईएको खेलमा न्यू डायमण्ड…