भलिबल « Khabarhub

युवा सङ्घ कप भलिबल : उपाधिका लागि मालिका र डोटी भिड्ने

धनगढी–  कैलालीको धनगढीमा जारी  राष्ट्रिय युवा सङ्घ कप भलिबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि मालिक र राष्ट्रिय युवा सङ्घ डोटीबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ । सोमबार भएको सेमिफाइनलमा शाह पोल्ट्री फर्म र राना थारू आदर्श युवा क्लब भने प्रतियोगिताबाट बाहिरिएका थिए । राष्ट्रिय युवा सङ्घ नेपाल सुदूरपश्चिम…