भलिबल « Khabarhub

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ। पशुपति चौँलागाई फाउण्डेशनको आयोजनामा भएको प्रतियोगिताको नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष, बागमती प्रदेशका पूर्ब मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका छन् । खेलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीले एक जिम्मेवार नेता र अभिभावक गुमाएको बताए।नेपाली राजनीति र गणतन्त्र प्राप्तिको लागि चौलागाईंले…