भलिबल Archives | Page 6 of 18 | Khabarhub Khabarhub

बीच भलिबल : नेपालको विजयी सुरुवात

काठमाडौँ - काभा बीच पुरुष भलिबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार बिहान भएको खेलमा नेपालले बंगलादेशलाई २–० को सोझो सेटमा हराएको हो। नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडिले बंगलादेशका विश्वास र पाभेलको जोडीलाई हराएका हुन्। आज नै हुने दोस्रो खेलमा नेपालका मान र दिलको जोडीले माल्दिभ्सका अहमेद र शामाइलको जोडीसँग प्रतिस्पर्धा गर्नेछन्।…