जीवनशैली Archives | Page 15 of 70 | Khabarhub Khabarhub

धेरै रिसाउँदा हुने हानी थाहा पाउनुहोस्

महात्मा गान्धीले भनेका छन्, रिस एक क्षणको पागलपन हो । हो पनि रिसले कसैलाई लाभ गर्दैन । रिस मानिसको सबैभन्दा ठुलो शत्रु हो । यसैले कैयौँ सम्बन्धहरू टुटेका छन् । त्यसैले रिसलाई सही समयमै नियन्त्रणमा लिन आवश्यक हुन्छ । रिसले केवल परिवार, साथीभाइ र आफन्तमा मात्र नभई समाज र स्वयम् व्यक्तिलाई पनि असर गर्दछ ।…