जीवनशैली Archives | Page 26 of 70 | Khabarhub Khabarhub

योजना अनुसार गर्भधारण भएको छैन ? यी कुरा ख्याल गर्नुहोस्

गर्भधारण हरेक महिलाको जीवनमा महत्वपुर्ण हुन्छ । तर विभिन्न कारणले धेरैले समयमा गर्भधारण गर्न सक्दैनन् । गर्भधारण नहुनुमा यौन दुर्बलता, वंशानुगत समस्या, ३५ वर्षभन्दा माथिको उमेर लगायतका कारण हुनसक्छन । यस अलावा अन्य निम्न कारणले पनि गर्भधारण नहुन सक्छ । १. यौन सक्रियता गर्भधारण हुनमा एकै पटकको यौन मात्र उपयोगी नहुन सक्छ । कतिपय अवस्थामा…