जीवनशैली Archives | Page 25 of 69 | Khabarhub Khabarhub

कपालका यी २२ रोचक तथ्य तपाईंलाई थाहा नहुन सक्छन्

तपाईंलाई लामो या छोटो कस्तो कपाल मनपर्छ ? पक्कै पनि बाक्लो कपाल तपाईं रुचाउनुहुन्छ होला । तर, विभिन्न कारणले कपाल झर्ने समस्याले धेरैलाई सताएको हुन्छ । यी समस्याकाबीच कपालबारेका यी २२ रोचक तथ्य तपाईंलाई थाहा नहुन सक्छन् । १. मानिसको एउटा कपालले १ सय ग्रामसम्मको तौल थाम्न सक्छ । २. टाउकोमा भएको पुरै कपालले १०…