जीवनशैली Archives | Page 27 of 70 | Khabarhub Khabarhub

अनुहारको छाला सुन्दर र बेदाग बनाउने काइदा

बजारमा पाइने कष्मेटिक सामग्रीले कसैको सुन्दरता निर्धारण गर्न सक्दैन । किनभने व्यक्तिको नजर अनुसार सुन्दरताको परिभाषा फरक फरक हुन सक्छ । तर सौन्दर्यता पाउने सबैभन्दा सरल एउटै उपाय भनेको दैनिक केही न केही श्रम गरिरहनु हो । अनुहारको छालामा सुन्दरता ल्याउन, चमक र यौवनलाई दीर्घकालीन रूपमा स्वस्थ बनाउन दैनिक केवल ५ मिनेट समय दिए पुग्छ…