Live on
Your Voice, Your Power
आजकल धेरै अभिभावक आफ्ना बच्चाको आक्रमक र रिसाहा स्वभावका कारण चिन्तामा रहने गर्दछन् । साना कुरामा पनि चाडै रिसाउने, जिद्दी गर्ने र आक्रमक हुने लगायतका कारणले यस्ता बच्चालाई कावुमा राख्न अभिभावकलाई सकस पर्दछ । हुनत बच्चा रिसाउनु स्वभाविक हो तर यो केवल क्षणिक हुनुपर्दछ । तर यदि बच्चा लामो समयसम्म रिसाउँछ वा धेरैजसो समय रिसाइरहेका…