जीवनशैली Archives | Page 44 of 78 | Khabarhub Khabarhub

भूलेर पनि गर्भावस्थामा नगर्नोस् यी गल्ती  !

काठमाडौँ- हरेक गर्भवती महिलाले गर्भमा हुर्किरहेको बच्चा स्वस्थ जन्मियोस् भन्ने कामना गर्छन् । आफ्नो बच्चामा जन्मजात कुनै स्वास्थ्य समस्या नहोस् भन्ने उनको चाहना हुन्छ । गर्भावस्था हरेक महिलाका लागि विशेष रहन्छ । जन्मने सन्तान बारेको कौतुहलताले उनीहरुको मनलाई रोमाञ्चीत बनाइदिन्छ । तर, हरेक महिलाको मनमा एउटा डर भने हुन्छ, बच्चा कस्तो जन्मन्छ ? कुनै अपाङ्गता…