जीवनशैली Archives | Page 46 of 70 | Khabarhub Khabarhub

लकडाउनमा बिग्रिएको घरभित्रको सम्बन्ध यसरी सुधार्नुहोस्

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसंगै अधिकाशं मानिस तनावपुर्ण जीवन बिताइरहेका छन् । लकडाउनले अनिवार्य घरभित्र बस्नु पर्दा अन्य समयको तुलनामा यस समय परिवारका सदस्यसँग बढि समय बिताइएको हुन्छ । तर यसको प्रत्यक्ष असर भने सम्बन्धमा नकारात्मक पर्दै गएको छ । जसका कारण जोडीहरु बिच समस्या उत्पन्न हुने र मनमुटाव सम्मको स्थिति बनेको छ । त्यसैले…