जीवनशैली Archives | Page 45 of 70 | Khabarhub Khabarhub

यस्तो छ वैज्ञानिकहरूले पत्ता लगाएको सधैं जवान रहने रहस्य

एजेन्सी- मानव शरीरको हाडमा जवानीको रहस्य लुकेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । हाडहरूमा रहेको विशेष किसिमको हर्मोनको मात्रा सही भएमा बुढ्यौलीले छुन नसक्ने अनि स्मरणशक्ति पनि कमजोर नहुने पत्ता लागेको हो । अमेरिकाको कोलम्बिया विश्वविद्यालयको जेनेटिक्स विभागका प्राध्यापक जेरार्ड कारसेन्टी र उनको टोलीले विगत ३० वर्षदेखि हाडमा लुकेको रहस्यका विषयमा अनुसन्धान गरिरहेका थिए । हाडमा…