Live on
Your Voice, Your Power
निद्रा कुनै पनि प्राणीको थकान दूर गर्ने एक मात्र भरपर्दाे विकल्प हो । शरीरलाई विश्रामको आवश्यकता भएअनुसार दिन भरको भागदौडबाट शरीरमा आराम पुर्याउँछ । तसर्थ हरेक मानिसलाई आराम गर्न सुत्न आवश्यक छ । तर सुत्न उपयुक्त दिशामा सिरानी हुन पर्छ । यदि मानिस सही दिशामा सिरानी लगाएर सुतेन भने वायुमण्डलमा भएका ऊर्जा नकारात्मक किरण शरीरमा…