Live on
Your Voice, Your Power
झुटो बोल्ने मानिस कसैलाई मन पर्दैनन् । झुट बोल्नेहरुको कुरामा विश्वास गर्न धेरैले असहज मान्दछन् । त्यसैले हरकोहि मानिस अरुले झुट नबोलुन् भन्ने चाहना राख्दछन् । झन् अभिभावकहरु आफ्नो बच्चाले झुट नबोलोस् भन्ने चाहान्छन् । तर एक अनुसन्धान अनुसार सानो उमेरमा झुटो बोल्ने बच्चा ठूलो भएपछि बौद्धिक हुने बताइएको छ । वाल स्ट्रिट जर्नलमा प्रकाशन…