Live on
Your Voice, Your Power
आजकल प्रेममा पर्ने अधिकाशं जोडीले भेटघाट गर्नुलाई डेटिङ भन्दछन् । डेटिङमा जादाँ गरिएको खानपान तथा खर्चको बील प्रायः प्रेमी अर्थात पुरुषले नै तिर्ने गरेका छन् । यसो गर्नुको पछाडि रोजगारमा बढि पुरुष भएकोले वा प्रेमिकासँग पैसा छैन भन्ने कारणले पनि हुने गर्दछ । कतिपय अवस्थामा भने डेटिङको बील पुरुषले नै तिर्नुपर्ने मान्यता रहदै आएको छ…