Live on
Your Voice, Your Power
धेरै मानिसको गोजीमा रुमाल राख्ने गर्छन् । कतिले झोलामा, हाते ब्यागमा र केहिले हातमा समेत रुमाल बोक्ने गर्दछन् । कतिपय अवस्थामा रुमालको निकै ठुलो काम आइलाग्छ । यदि यस्तो बेला आफूसंग रुमाल भएन भने त्यसले व्यक्तित्वमा नराम्रो प्रभाव समेत पार्दछ । तर रुमाल बोक्दा त्यसको सरसफाई, रंग आकार र प्रकारका कारणले केहि स्थानमा मानिसलाई लज्जित…