जीवनशैली Archives | Page 68 of 69 | Khabarhub Khabarhub

कुन दूध बढी पोसिलो गाई या भैंसीको ?

दूध आफैंमा एक पोषणयुक्त पेय (खानेकुरा) हो । दूधमा धेरै मात्रामा क्याल्यिसम पाइन्छ, जो हड्डी र दाँतका लागि आवश्यक हुन्छ । स्वस्थ रहनका लागि चिकित्सकहरुले पनि नियमितजसो दूध पिउन सल्लाह दिन्छन् । दूधको कुरा गर्दा गाई या भैंसी, कसको दूध बढी फाइदाजनक हुन्छ भन्ने विषय पनि उठ्ने गर्छ । गाई या भैंसीको दूधका आ–आफ्नै फाइदा…