जीवनशैली Archives | Page 78 of 82 | Khabarhub Khabarhub

स्मार्ट आमाबाबु बन्न अपनाउनुस् यी उपाय

हरेक दम्पत्तिको चाहना हुन्छ, स्मार्ट आमाबाबु बन्ने । तर समयको व्यस्तता र साना साना गल्तीका कारण आफूहरु बच्चाका लागि स्मार्ट बाबुआमा नभएको अनुभव हुने गर्दछ। यस्तो समस्या पछिल्लो समयका आमाबाबुमा बढी देखिने गरेको छ। आमाबाबु नै कामकाजी भएकाले पनि बच्चालाई समय दिन नसक्नु, बच्चाको आवश्यकता पूरा गर्न नसक्नु जस्ता कुराले बच्चामा पनि नकारात्मक प्रभाव पर्ने…