ज्याेतिष Archives | Page 4 of 16 | Khabarhub Khabarhub

किन फर्फराउँछ आँखा ? यस्तो छ धार्मीक र वैज्ञानिक कारण

धेरै मानिस आँखा फर्फराउँदा सगुन वा अपसुगन हुने मान्यता राख्दछन् । सामुन्द्रिक शास्त्रअनुसार आँखा फर्फराउँदा अलग–अलग संकेतका रुपमा बुझ्न सकिन्छ । पुरुषको दाँया आँखा फर्फराएको शुभ मानिन्छ भने महिलाको बाँया आँखा फर्फराउनु शुभ मानिन्छ । सामुन्द्रिक शास्त्रका अनुसार पुरुषको दाँया आँखा फर्फराउनु शुभ हुन्छ । यो आँखा फर्फराउँदा पुरुषका सबै इच्छा पुरा हुने, पदोन्नति वा…