ज्याेतिष Archives | Page 3 of 16 | Khabarhub Khabarhub

ओच्छ्यानमा बसेर खानु हुन्छ ? तुरुन्तै छाड्नुहोस् यो बानी

कतिपयले वास्तुशास्त्र मान्दैनन् । मान्नेहरुले पनि जानअन्जानमा यसको सबै नियमको पालना गर्दैनन् । यस्तोमा भुलवश हुने केही गल्तीले जीवनमा नै असर पारिरहेको हुन्छ । जानअन्जानमा मानिसबाट हुने वास्तुका केही गल्तीले मानिसको जीवनमा नकारात्मक असर पारिरहेको हुन्छ । कतिपयको जीवनमा आर्थिक समृद्धि, सफलता र प्रगति रोकिएको हुन्छ । यसमा वास्तुका नियमको उल्लङ्घन कारक हुन सक्छ ।…