ज्याेतिष Archives | Page 5 of 16 | Khabarhub Khabarhub

सन् २०२१ मा प्रेम जीवन सुखद रहने सात राशी

शुक्र ग्रहलाई प्रेमको कारक ग्रह मानिन्छ । ज्योतिषका अनुसार कुण्डलीमा शुक्रको स्थितिका कारण सम्बन्ध बन्ने वा बिग्रने गर्दछ । तर सन् २०२१ मा ७ राशीले भने शुक्रको कृपाको कारण प्रेममा विशेष सम्बन्ध रहनेछ । यो वर्ष ती ७ राशीले सच्चा प्रेम पाउने, विवाह बन्धनमा बाधिने र जीवनमा रोमान्स रहनेछ । कुन कुन राशी हुन् त…